Home / Nepal / News / नेपालमा एकै दिन थप ७२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६७५ पुग्यो

नेपालमा एकै दिन थप ७२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौं । नेपालमा थप ७२ जनामा कोरोना संक्रमण देखिएको छ  ।

कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, दैलेखलगायतका जिल्लामा कोरोना संक्रमित फेला परेका हुन् ।


स्वास्थ्य मन्त्रालयले केहीबेरअघि जारी गरेको विज्ञप्तिमा नेपालमा संक्रमितहरुको संख्या ६७५ पुगेको छ ।


Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *