Home / Nepal / सुनसरीका दुईजनामा कोरोना पोजेटिभ, जिल्लामा संक्रमितको संख्या तीन पुग्यो

सुनसरीका दुईजनामा कोरोना पोजेटिभ, जिल्लामा संक्रमितको संख्या तीन पुग्यो

धरान । धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सुनसरीका दुईजनामा कोरोना पोजेटिभ देखिएको छ ।

प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले सोमबार राति १ बजे परीक्षण गर्दा २ जनामा कोरोना पोजेटिभ देखिएका जानकारी दिए ।

कोरोना पोजेटिभ देखिनेमा इटहरीका १८ वर्षका युवक र अर्का व्यक्ति सशस्त्र प्रहरी कर्मचारी हुन् ।

सुनसरीमा मात्र कोरोना संक्रमितको संख्या तीन पुगेको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *