Home / Nepal / पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ८ हजार कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ८ हजार कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ८ हजार कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार यो अघिल्लो दिनको तुलनामा निकै कम हो ।

अघिल्लो २४ घण्टामा २ लाख ६४ हजार कोरोना संक्रमित थपिका थिए । 

कोरोनाका कारण हालसम्म ८ लाख ४८ हजार २५५ संक्रमितको ज्यान गइसकेको छ । संक्रमितको संख्या २ करोड ५३ लाख २७ हजार ९८ पुगेको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *