Home / Nepal / News / देशभरका ७७ वटै जिल्लामा कोरोना फैलियो, आज मात्र २०४ संक्रमित थपिए

देशभरका ७७ वटै जिल्लामा कोरोना फैलियो, आज मात्र २०४ संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना भाइरसका २०४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २०४ संक्रमित थपिएका हुन् ।

कुल कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।

देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *