Home / Nepal / News / नेपालमा थप ५३५ जनामा संक्रमण पुष्टि,संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुग्यो

नेपालमा थप ५३५ जनामा संक्रमण पुष्टि,संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुग्यो

काठमाडौं । आज थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितहरुमा ७४ महिला र ४६१ जना पुरुष रहेका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ ।

जसमध्ये ८९४ जना महिला र ८ हजार ६ सय ६७ जना महिला रहेका छन् ।

हालसम्म २ हजार १ सय ४२ जना कोरोना संक्रमणमुक्त भई घर फर्किसकेका छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *