Home / Politics / नेकपाका नेता माधवकुमार नेपालका नौ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

नेकपाका नेता माधवकुमार नेपालका नौ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका पीएसओसहित नौ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पीएसओ र पछुवा गाडीका चालकसहित सुरक्षाकर्मी गरि ९ जनामा कोरोना पुष्टि भएको हो । 

नेता नेपाल र उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

संक्रमित सबै अहिले आइसोलेसनमा रहेका गौतमले जानकारी दिए । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *