Home / World News / विश्व भरिमा कोरोना उपचार पछि ठिक हुनेको संख्या १ करोड नाघ्यो

विश्व भरिमा कोरोना उपचार पछि ठिक हुनेको संख्या १ करोड नाघ्यो

काठमाडौं । कोरोना भाइरसपछि निको भएर घर फिर्ता हुने मनिसको संख्या एक करोड २ हजार ८ सय पुगेको छ।

भने विश्वभरमा ज्यान गुमाउनेको संख्या ६ लाख ५१ हजार १ सय ६२ नाघेको छ।
सोमबार बिहानसम्म कोरोना भाइरस संक्रमितको संख्या विश्वभरमा १ करोड ६३ लाख ७६ हजार २ सय २८ रहेको छ।

सबैभन्दा धेरै अमेरिकामा १ लाख ४९ हजार ३ सय ९८ जनाले कोरोना बाट ज्यान गुमाएका छन भने ब्राजिलमा ८६ हजार ४ सय ९६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

नेपालमा १८ हजार ६ सय १३ जना संक्रमीत मध्धे ४५ जनाले ज्यान गुमाएका छ्न भने १३ हजार १ सय २८ जना निको भएर घर फर्किएका र बाकिको उपचार भइरहेको जनाइएको छ। पछिल्लो २४ घन्टामा नेपालमा १३० जना नयाँ संक्रमीत फेला परेका छन।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *