Home / World News / अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले ९६९ जनाको मृत्यु

अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले ९६९ जनाको मृत्यु

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले ९६९ जनाको मृत्यु भएको छ । 

सोही अवधीमा अमेरिकामा १३ हजार ३५१ कोरोना संक्रमित थपिएका छन् । 

अमेरिकामा संक्रमितको संख्या १९ लाख ५३ हजार नाघेको छ । यसमध्ये ७ लाख २० हजार निको भइसकेका छन् । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *