Home / Nepal / बिस्वभरिमा कोरोना संक्रमण बाट ५ लाख २४ हजार ३६ जनाको मृत्यु।

बिस्वभरिमा कोरोना संक्रमण बाट ५ लाख २४ हजार ३६ जनाको मृत्यु।

काठमाडौं । बिस्वभरिमा कोरोना संक्रमण बाट ५ लाख २४ हजार ३६ जनाको मृत्यु भएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हालसम्म
बिस्वभरिमा कोरोना संक्रमण बाट ५ लाख २४ हजार ३६ जनाले ज्यान गुमाउदा ६१ लाख ४० हजार ६ सय ४९ जना उपचार पछि घर फिर्ता भएका छन।

भने कुल संक्रमीत १ करोड ९लाख ८४ हजार ७ सय ५३ रहेका जनाइएको छ।

सबै भन्दा धेरै अमेरिकामा कोरोनाका कारण १ लाख ३१ हजार ४ सय ८५ जनाको ज्यान गएको जनाइएको छ।

अमेरिकामा कुल संक्रमितको संख्या २८ लाख ३७ हजार १ सय ८८ पुगेको डब्लूएचओले जनाएको छ। भने अमेरिकालाइ पच्छ्याउदै ब्राजिल १५ लाख १ हजार ३ सय ५३ जनामा कोरोना संक्रमण रहेको छ।

यसैगरी नेपालमा भने १४ हजार ५ सय १९ जनामा संक्रमण देखिएका मध्ये ३१ जनाको ज्यान गएको छ भने ५ हजार ३ सय २० जना उपचार पछि घर फर्किएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *