Home / World News / भारतमा कोरोना संक्रमणको कारण १९ हजार २६८ को मृत्यु

भारतमा कोरोना संक्रमणको कारण १९ हजार २६८ को मृत्यु

काठमाडौं । भारतमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ६ लाख ७३ हजार १६५ पुगेको छ ।

यसमध्ये २ लाख ४४ हजार ८१४ संक्रमित अझै उपचार गराइरहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोरोनाका कारण भारतमा १९ हजार २६८ को मृत्यु भएको बीबीसीले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ४ लाख ९ हजार ८३ संक्रमित निको भएका समाचारमा उल्लेख छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *