Home / Nepal / धनुषाका दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २८१ पुग्यो

धनुषाका दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २८१ पुग्यो

काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप दुई जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारीका अनुसार  राष्ट्रिय जनस्वास्थ्य प्रयोग गरिएको परीक्षणमा धनुषाका दुईजना  २० वर्ष र ६५ वर्षका व्यक्तिमा कोरोना देखिएको छ ।

 योसंँगै नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *