Home / Nepal / नेपालमा थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७८ पुग्यो

नेपालमा थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७८ पुग्यो

काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप दुई जनामा कोरोना संक्रमण देखिएको बताए । 

उनले महोत्तरीका ५२ वर्षका पुरुष र काभ्रेका २६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको बताए । संक्रमितको संख्या २७८ पुगेको छ । यसमध्ये ३६ जना निको भएर घर फकिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *