चर्चित संचारकर्मी रबि लामिछानेलाइ कोरोना पुस्ठी भएको छ। आज बिहान फेशबुक मार्फत उनले आफुँ आफ्नी श्रीमती दुबैलाइ केहि लापरबाही र पेशागत क्रियाकलापका कारण कोरोना भएको जनाएका छ्न।
उनले फेसबुक मार्फत लेखेका छ्न। “गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो PCR टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं।”






