Home / World News / पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ५३ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ५३ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ५३ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड २८ लाख ४४ हजार ८३७ पुगेको छ । 

कोरोनाका कारण विश्वमा हालसम्म १४ लाख ६५ हजार १४४ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ८३७ संक्रमितको मृत्यु भएको तथ्यांक छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *