Home / World News / भारतमा कोरोना संक्रमितको संख्या ४ लाख २५ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ४ लाख २५ हजार नाघ्यो

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ४ लाख २५ हजार नाघेको छ । 

कोरोना संक्रमणका कारण भारतमा हालसम्म १३ हजार ६ सयको मृत्यु भइसकेको बीबीसीले जनाएको छ । 

भारत विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा चौथौ स्थानमा छ । अमेरिका, ब्राजिल र रुस पछि सबैभन्दा धेरै संक्रमित हुनेको संख्या भारतमा रहेको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *