Home / Nepal / नवलपरासी पूर्व, म्याग्दी, बागलुङ, कास्की, तनहुँ र स्जाङजामा १६ संक्रमित थपिए

नवलपरासी पूर्व, म्याग्दी, बागलुङ, कास्की, तनहुँ र स्जाङजामा १६ संक्रमित थपिए

काठमाडौं । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल चितवन गरिएको परिक्षणमा १६ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जनाएका छन् ।

नवलपरासी पूर्वका ७ , म्याग्दीका ३, बागलुङका २, कास्कीका २, तनहुँका १ र स्जाङजाका १ जनामा संकूमण देखिएको हो। यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १०७९ पुगेको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *