NewsWorld News

देशभर २४ घन्टामा १ हजार ३ सय ५९ जनामा कोरोना पुष्टी १४ जनाको मृत्यु

Spread the love

काठमाडौं: पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ३ सय ५९ जनामा कोरोना पुष्टी भएको छ।


यसै गरि नेपालमा ४४ हजार २ सय ३६ जना संक्रमीत मध्धे २ सय ७१ जनाले ज्यान गुमाएका छ्न।

यसै गरि २५ हजार ५ सय ६१ जना घर फर्किएका छन भने १८ हजार ४ सय ४ जनाको उपचार भइरहेको जनाइएको छ।

हालसम्म विश्व भरिमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ लाख ७७ हजार ७ सय ५२ पुगेको छ भने संक्रमीतको संख्या २ करोड ६७ लाख ५८ हजार ७ सय ३२ रहेको छ।


हाल सम्म १ करोड ८८ लाख ७६ हजार ७ सय ४४ जना निको भएर घर फर्किसकेका छन् ।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *