Home / Politics / कांग्रेसका युवाहरुले प्रतिगमनको विरोधमा व्यंग्यात्मक प्रदर्शन

कांग्रेसका युवाहरुले प्रतिगमनको विरोधमा व्यंग्यात्मक प्रदर्शन

काठमाडौं : नेपाली कांग्रेसका युवाहरुले शुक्रबार काठमाडौंको माइतीघरमा प्रतिगमनको विरोधमा व्यंग्यात्मकरुपमा प्रदर्शन गरेका छन् ।

नेपाली कांग्रेस युवा प्रचार नेटवर्कले आयोजना गरेको विरोधमा प्रदर्शनमा युवाहरुले संसद् पुनःस्थापनाको माग गरिनुका साथै नेकपाभित्रको किचलो, सरकार र जनताबीचको द्वन्द्वसमेत चित्रण गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *