Home / Nepal / News / भ्वाइस अफ नेपाल किड्सको कोच घोषणा

भ्वाइस अफ नेपाल किड्सको कोच घोषणा

काठमाडौं : भ्वाइस अफ नेपाल किड्सको सांगीतिक रियालिटी शो चाडै हुँदै छ। भ्वाइस अफ नेपाल किड्सको कोचहरु भ्वाइस अफ नेपाल सिजन–३ को ग्रान्ड फिनालेको स्टेजमार्फत घोषणा गरिएको हो।

भ्वाइस अफ नेपाल किड्सको कोचमा प्रमोद खरेल र प्रविशा अधिकारी रहने घोषणा गरिएको छ। प्रमोद र प्रविशाबाहेक अरु एक वा दुईजना कोच रहने जनाएको आयोजकले नाम भने घोषणा गरेको छैन।

केही समयपछि भ्वाइस अफ नेपाल किड्सको डिजिटल अडिसन केही समय पछि आह्वान गरिने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *