Home / Nepal / News / बजेटको आकार घटेर आयो (पूर्णपाठ)

बजेटको आकार घटेर आयो (पूर्णपाठ)

काठमाडौं  । अर्थमन्त्री युवराज खतिवडाले लगातार तीन आर्थिक वर्षको बजेट पेस गरेका छन् । बिहीबार संसदमा प्रस्तुत गरेको बजेट उनको तेस्रोपटक हो ।

यस वर्ष १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको छ । गत वर्ष १५ खर्ब ३२ अर्बको बजेट प्रस्तुत भएको थियो ।

आर्थिक वर्ष २०७५-०७६ मा भने १३ खर्ब १५ अर्बको बजेट आएको थियो । 
 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *