काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीको रिहाको माग गर्दै भएको प्रदर्शनमा झडप भएको छ।
प्रहरी र प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ताबीच नयाँ बानेश्वर र माइतीघरमा झडप भएको हो।