Home / Nepal / News / चितवनका २० सहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि

चितवनका २० सहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि

corona recover children

चितवन । चितवनका २० सहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड १९ प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा चितवनका २० र अन्य जिल्लाका ६ जना छन् ।

संक्रमित हुनेमा भरतपुर महानगरपालिकाका ८ पुरुष र ८ महिला र  रत्ननगर नगरपालिकाका तीनजना  पुरुष र एक महिलामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै अन्य संक्रमित हुनेमा नवलपुर जिल्लाका तीन, सर्लाहीका दुईजना र तनहुँका एकजना छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *