Home / World News / यस्तो रहेछ २० भारतीय सेनालाई मार्न प्रयोग गरिएको चिनियाँ हतियार

यस्तो रहेछ २० भारतीय सेनालाई मार्न प्रयोग गरिएको चिनियाँ हतियार

काठमाडौं, एजेन्सी । सोमबार लद्दाखस्थित गलवान उपत्यकामा भारत–चीनका सेनाबीच भएको झडपमा चिनियाँ सैनिकले प्रयोग गरेका भनिएको कच्चा हतियारहरूको तस्बिर सार्वजनिक भएको छ।

उक्त झडपमा कर्णेलसहित २० जना भारतीय सैनिकको ज्यान गएको थियो।

बिहीवार सार्वजनिक भएको तस्बिरमा फलामको डन्डीमा किला ठोकेर बनाइएको घरेलु कच्चा हतियार सो झडपमा प्रयोग भएको भारतीय सैन्य अधिकारीलाई उदृत गर्दै बिबिसीले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *