Home / Nepal / News / भोलि देखि चन्द्रगिरी केबलकार संचालन हुने

भोलि देखि चन्द्रगिरी केबलकार संचालन हुने

चन्द्रागिरी केबलकार बिहीबारदेखि सञ्चालनमा आउने सरकारले लकडाउन घोषणा गरेपछि बन्द अवस्थामा रहेको चन्द्रागिरी केबलकार बिहीबारदेखि सञ्चालनमा आउने भएको छ।

केबलकार र रिसोर्टलाई करिब ५० प्रतिशत कम मान्छे जम्मा हुने गरी सञ्चालनमा ल्याउन लागिएको बताइएको छ। सरकार द्वारा जारिगरेका सबै स्वास्थ मापदण्ड पूरा गरेर सन्चालनको तयार गरिएको कम्पनिले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *