Home / Nepal / News / अमेरिकाको टेस्टासहित केही राज्यमा हिमआँधी– कम्तिमा २० जनाको मृत्यु,

अमेरिकाको टेस्टासहित केही राज्यमा हिमआँधी– कम्तिमा २० जनाको मृत्यु,

काठमाडौं : अमेरिकाको टेस्साससहितका केही राज्यमा हिमआँधीमा परेर कम्तिमा पनि २० जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

बीबीसीका अनुसार टेक्सासहितको केही राज्यमा घण्टौँदेखि बिजुली पनि आपूर्ति हुन सकेको छैन। केन्टुकी, मिजौरी, नर्थ क्यारोलाइनालगायतका राज्यमा आँधीको असर परेको छ।

बीबीसीका अनुसार अमेरिकामा अत्यधिक चिसोका कारण बिजुलीको माग बढिरहेकै समयमा घण्टौँदेखि बिजुली आपूर्ति हुन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *