Home / Politics / मतपत्र च्यातिदैन, बत्ती निभाइने छैन, आउनुस् चुनावमा- केपी शर्मा ओली

मतपत्र च्यातिदैन, बत्ती निभाइने छैन, आउनुस् चुनावमा- केपी शर्मा ओली


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपालाई चुनावमा सहभागी हुन आग्रह गरेका छन्।

उनले चुनावमा मतपत्र च्यात्ने, बत्ती निभाउने अवस्था नहुने भन्दै स्वच्छ निर्वाचन हुने भएकाले निर्वाचनमा निर्धक्क सहभागी हुन आग्रह गरेका छन्।

“चुनावमा बत्ती निभाइने छैन। मतपत्र च्यातिने छैन। बाक्सा साट्न र मतपत्र च्यात्न पाइँदैन। स्वच्छ निर्वाचन हुन्छ,” उनले भने, “तपाईंहरु आउनुस् निर्वाचनमा भाग लिन। नडराउनुस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *