विराटनगर:जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका अनुसार आज विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
विराटनगर -३ कि ६८ वर्षीया ति महिला ११ असोजमा आइसोलेसनमा भर्ना गरिएकोमा आज सनिवार बिहान मृत्यु भएको हो।
संक्रमितको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा मृत्यु भएको हो।






