काठमाडौं- पाटन अस्पतालमा उपचाररत बिरगंजका एक पुरुषको हिजो साझ मृत्यु भएको छ।
अस्पतालका अनुसार ४५ वर्षीय ती पुरुषलाई श्रावण १७ गते स्टार अस्पताल ललितपुरबाट रेफर गरेर त्यहाँ पठाइको थियो।
उपचारका क्रममा मृत्यु भएका ती पुरुस मधुमेह तथा उच्च रक्तचापका बिरामी रहेको अस्पतालले जनाएको छ।






