Home / Politics / प्रदेश ५ का नेकपा समर्थित २ हजार व्यवसायी द्वारा पार्टी परित्यागको घोषणा

प्रदेश ५ का नेकपा समर्थित २ हजार व्यवसायी द्वारा पार्टी परित्यागको घोषणा

काठमाडौं । रुपन्देही जिल्लाका नेपाल कम्युनिस्ट पार्टीनजिकका करिब दुई हजार उद्योगी व्यवसायीले पार्टीको सदस्यता परित्यागको घोषणा गरेका छन् । 

प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने प्रदेश सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा गर्दै उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *