काठमाडौं महानगरपालिका-१६ बस्ने २५ वर्षीय कलाम मियाको कैचीं प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले भारत मोतिहारी घर भई काठमाडौं महानगरपालिका सोही ठाउँ बस्ने २५ वर्षीय सुबोध शर्मालाइ पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार उनलाई बुधबार बिहान साढे ५ बजे ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको टोलीले पक्राउ गरेको हो।






