Home / Nepal / News / चीनबाट आइपुग्यो थप आठ लाख डोज भेरोसेल खोप

चीनबाट आइपुग्यो थप आठ लाख डोज भेरोसेल खोप

काठमाडौं : सरकारले चीन सरकारसँग खरिद गरेको थप ६० लाखमध्ये आठ लाख डोज कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको छ ।

गए राति १२ बजे आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुगको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

थप आठ लाख डोज खोप आज र बाँकी ४४ लाख डोज यही अगस्टको अन्तिम साता आइपुग्ने विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *