Home / World News / विस्वभरीमा कुल जनसंख्याको झन्डै आधा डोज खोप लगाइयो

विस्वभरीमा कुल जनसंख्याको झन्डै आधा डोज खोप लगाइयो

Australia-Vaccine

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना बिरुद्द ३ अर्ब ५७ करोड भन्दा बढी डोज खोप लगाइएको छ । चीनमा मात्रै एक अर्ब ४२ करोड ६३ लाख ४७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

भारतमा ३९ करोड ९६ लाख ९५ हजार, अमेरिकामा ३३ करोड ५५ लाख, ब्राजिलमा ११ करोड ५३ लाख, जर्मनीमा ८ करोड ४९ लाख , बेलायतमा ८ करोड २४ लाख डोज खोप लगाइएको छ ।

यस्तै , जापानमा ६ करोड ६७ लाख , फ्रान्समा ६ करोड ३३ लाख , टर्कीमा ६ करोड २४ लाख र इटालीमा ६ करोड ५ लाख डोज खोप लगाइएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *