Home / Nepal / प्रहरीले कमलपोखरी स्थित आँगन स्विट्समा छापा मार्‍यो

प्रहरीले कमलपोखरी स्थित आँगन स्विट्समा छापा मार्‍यो

काठमाडौं : काठमाडौंको कमलपोखरीमा रहेको आँगन स्विट्समा प्रहरीले छापा मारेको छ । मिठाईमा अखाद्य वस्तु भेटिएको सूचनापछि प्रहरीले छापा मारेको हो ।

प्रहरी टोलीले र खाद्य तथा गुण नियन्त्रण कार्यालयले आवश्यक कारबाही अघि बढाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रमेश विष्टले बताए । आँगन मिठाई उत्पादनमा चर्चित नाम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *