Home / Nepal / News / पाँच वर्षीया बालिकलाइ बलात्कार गरेको आरोपमा बिराटनगर बाट एक युबक पक्राउ

पाँच वर्षीया बालिकलाइ बलात्कार गरेको आरोपमा बिराटनगर बाट एक युबक पक्राउ

बिराटनगर: विराटनगर महानगरपालिका १६ मा होम ट्युसन पढाउने एक युवक पाँच वर्षीया बालिकामाथि करणी गरेको आरोपमा पक्राउ परेका छन।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१६ का २१ वर्षीय गौरव साह रहेका छन। घरमै आएर ट्युसन पढाउने बहानामा उनले पाँच वर्षीया बालिकालाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

साहले शनिबार बालिकामाथि बलात्कार गरेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *