काठमाडौं । काभ्रेको रोशी गाँउपालिकामा गोली चलेको छ । बुद्धचित्तको माला लुटपाट गर्न आएको समू्हले बिहानै गोली चलाएको हुनसक्ने बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी कुमार विक्रम थापाले आफू घटनास्थलतर्फ गइरहेको र विस्तृत विवरण आउन केही समय लाग्ने बताए ।
अहिले बाटोमा मुढा लगायतका कुरा राखेर अवरोध गरिएको छ ।






