Home / Nepal / News / बर्दियामा भैँसी चराउन गएका एक ब्याक्तीको बाघको आक्रमण बाट मृत्यु

बर्दियामा भैँसी चराउन गएका एक ब्याक्तीको बाघको आक्रमण बाट मृत्यु

काठमाडौं : बर्दियाको राजापुर १० का एक व्यक्तिलाई भैँसी चराउन गएका बेला बाघले झम्टिएर लगेको छ।

लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र धानुकका अनुसार भैँसी चराउन गएका बेला एक पुरुषलाई बाघले लगेको हो।

हात्तीको सहारामा उनको खोजी गरिएको प्रहरीले जानकारी दिएको छ। राजापुर–१० का लालबहादुर थारु भैँसी चराउन गएका बेला बाघले झम्टिएको थियो ।

राति नै उनको शव फेला परेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *