त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलछेउको चौरमा आगलागी
May 15, 2021
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलछेउको चौरमा आज दिउँसो आगलागी भएको छ। निर्माण सामग्री थुपारिएको ठाउँबाट सुरु भएको आगो पूरै चौरभरि फैलिएको थियो।
दमकलको सहायतामा करिब साढे एक घण्टापछि आगो नियन्त्रणमा लिइएको जनाइएको छ।