Home / Society / सर्लाहीमा खाल्डोम डुबेर २ बर्षिय बालकको ज्यान गयो

सर्लाहीमा खाल्डोम डुबेर २ बर्षिय बालकको ज्यान गयो

सर्लाही: सर्लाहीको ईश्वरपुर नगरपालिकामा वडा नं . ५ खुपलालटोल बस्ने बिक्रम महत्तोको दुइ बर्षको छोरा रामप्रबेश महत्तो रहेका छ्न।

शुक्रबार सोहि वडाको खुपलालटोल स्थित महेन्द्र बिष्टको घर अगाडि पानी जम्मा गर्ने खल्डोमा डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *