Home / Society / हुम्लामा आफन्त द्वारा १० बर्षिय बालिका बलत्कृत , बलत्कारी फरार खोजी कार्य जारी

हुम्लामा आफन्त द्वारा १० बर्षिय बालिका बलत्कृत , बलत्कारी फरार खोजी कार्य जारी

हुम्लाको चंखेली गाँउपालिका दार्माको बालज्योती आधारभुत विद्यालयमा कक्षा २ मा पढ्दै आएकी एक बालीका गत बुधवार आफन्तबाट बलत्कृत भएकी छिन।

घरमा कोही नभएको मौका पारी कापी दिने बहानामा आफन्त पर्ने १५ बर्षे किशोरले बलत्कार गरेर फरार भएका छन।

सदरमुकामबाट ३ दिनको पैदल दुरिमा पर्ने उक्त स्थानमा अहिले प्रहरी पुगी सकेको र फरार बलत्कारीको खोजी भैरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *