Home / Politics / नेकपा स्थायी कमिटीको बैठक शुक्रबार बस्दै-

नेकपा स्थायी कमिटीको बैठक शुक्रबार बस्दै-

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक शुक्रबार बस्ने भएको छ। सोमबार बिहान नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफलपछि शुक्रबार स्थायी कमिटीको बैठक बोलाउने सहमति जुटेको हो ।

नेकपा स्थायी कमिटीको बैठक ६६ दिनदेखि अवरुद्ध
भैरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *