Home / Nepal / News / बिगत २४ घन्टामा ९जनाको मृत्यु र १ हजार ८ सय १४ डिस्चार्ज

बिगत २४ घन्टामा ९जनाको मृत्यु र १ हजार ८ सय १४ डिस्चार्ज

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १ हजार ८ सय १४ जना संक्रमणमुक्त भएका छन् ।

यो सँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २८९ र निको हुनेको कुल संख्या ३० हजार ६ सय ७७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिनु भएको छ।

बिगत २४ घन्टामा ९ सय ७ ९ जना संक्रमित थपिएका छन् भने कुल संक्रमितको सख्या ४७ हजार २ सय ३६ पुगेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *