Home / Nepal / News / नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण तीन महिला सहित १२ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण तीन महिला सहित १२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ । पाल्पा, भक्तपुर, काठमाडौं, मकवानपुर, कास्की, पर्सा, सिराहा, लिलतपुर र गोरखामा गरी १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मृत्यु हुनेमा तीनजना महिला र नौजना पुरुष छन् ।  नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २०२ पुगेको छ ।  

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *