काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीमा एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–४ का ६० वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।
भदौ ७ मा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिउको थियो ।