Home / Nepal / News / वरिष्ठ उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

वरिष्ठ उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौं । वरिष्ठ उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण पुष्टि भएको उनले नै सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।  पीसीआर परीक्षण गर्दा आज विहान रिपोर्ट पोजेटिभ देखिएको उनले जनाएका छन् । आफूलाई कुनै समस्या नभए पनि डाक्टरको सल्लाह अनुसार घरमै आइसोलेजनमा बसिरहेको उनले जनाएका छन् । 

Dear friends and well wishers – I have tested positive for corona as per PCR test this morning! By the grace of god, so far I have no symptoms. However, I have isolated myself as per dr’s advise. Whoever came in contact with me pls take all possible precautions! regards

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *