Home / Nepal / News / शनिबार देशभर थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार देशभर थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । शनिबार देशभर थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । उनीहरुमध्ये १४६ जनाको मृत्यु भएको छ ।

यस्तै १८ हजार ३५० जना निको भइसकेका छन् भने १२ हजार ६२१ संक्रिय संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *