Home / Society / पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १६८ मा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १६८ मा कोरोना संक्रमण

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।

काठमाडौंमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ गरि पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८ जना संक्रमित देखिएका छन।

निको भएर घर फर्कनेको संख्या भने पछिल्लो २४ घण्‍टामा १५९ जना रहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *