Home / Nepal / News / लकडाउन वैशाख ३ गतेसम्म लम्ब्याउने निर्णय

लकडाउन वैशाख ३ गतेसम्म लम्ब्याउने निर्णय

काठमाडौं । सरकारले लकडाउन वैशाख ३ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार वैशाख ३ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *