Home / Nepal / संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस

संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं । मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

कोरोनाको प्रकोप बढ्दै गएपछि संसद् बैठक अनौपचारिक हिसाबले स्थगित जस्तै थियो । मन्त्रिपरिषद्को सोमबारको बैठकले संघीय संसद्को अधिवेशन अन्त्य गर्न प्रस्ताव गरेको हो ।

बजेट अधिवेशनको तयारी र महाव्याधि न्यूनीकरणका लागि अधिवेशन स्थगित गरिएको एकमन्त्रीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *