Home / Society / आज उपत्यकाको तापक्रम यस वर्षकै न्युन, तराईमा समेत हुस्सु लाग्यो

आज उपत्यकाको तापक्रम यस वर्षकै न्युन, तराईमा समेत हुस्सु लाग्यो

काठमाडौँ: काठमाडौँ उपत्यका सहितआज देशभर नै तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज विहान ६ बजेको काठमाडौँ उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस रहेको महाशाखाकाले जानकारी दिएको छ।

तापक्रम घटेसंगै काठमाडौँ उपत्यकामा धेरै चिसो महसुस गरिएको छ भने तराइमा समेत पश्चिमी वायुको कारण तराईका अधिकांश जिल्लामा बाक्लो हुस्सु लागेको महाशाखाले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *