Home / Nepal / नेपालमा पछिल्लो २४ घण्टामा ७० कोरोना संक्रमित थपिए, ४३१ डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ७० कोरोना संक्रमित थपिए, ४३१ डिस्चार्ज

corona recover children

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७० कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४३१ डिस्चार्ज भएका छन् । 

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *